FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। मंगलबार बन्दसत्र सुरु हुनेअघि मगरले उम्मेदवारी घोषणा गरेकी हुन्। ‘उपसभापतिमा गएर कुना कुनालाई जोड्ने भनेर आएको हो,’ उनले भनिन्।

उनले महिला उपसभापतिमा उम्मेदवारी दिने बताएकी हुन्। रास्वपामा तीन वटा उपसभापति रहने व्यवस्था छ। त्यसमा एक जना महिला अनिवार्य गरिएको छ। उम्मेदवारी घोषणासँगै उनले प्रतिनिधिसँग मत माग्न थालेकी छन्। अहिले उनले केन्द्रीय सदस्यमा मत मागिरहेकी छन्।

रास्वपामा पहिले केन्द्रीय सदस्यको निर्वाचन हुनेछ। केन्द्रीय सदस्यबाटै पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय