FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा रिहा भएका नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्।

अदालतबाट रिहा भएको एक सातापछि उनी बिहीबार एमालेले आयोजना गरेको ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा सहभागी भएका हुन्। कार्यक्रम काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा भइरहेको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए। करिब २५ दिन हिरासतमा रहेका उनलाई विशेष अदालतले साउन १ गते साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो।

रिहापछि यो उनको पहिलो सार्वजनिक उपस्थिति हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय