FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सुनसरीका प्रमुख जिल्ला अधिकारीको समन्वयमा बिहीबार दिउँसो संयुक्त बैठक बोलाइएको छ । सुनसरीका प्रतिनिधिसभा सदस्य लालविक्रम थापाका अनुसार जिल्लामा शान्ति, सुरक्षा, सामाजिक सद्‌भाव कायम गर्दै पीडित पक्षको न्याय सुनिश्चित गर्ने विषयमा छलफल, समन्वय तथा साझा निष्कर्षमा पुग्ने उद्देश्यले दिउँसो २ः ०० बजे बस्नेगरी बैठक बोलाइएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकमा सुनसरी जिल्लाका सङ्घ तथा प्रदेश सदस्य, प्रमुख राजनीतिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । साथै,उक्त बैठकमा सुनसरीको देवानगञ्ज, हरिनगरा, कोशी, भोकराहा नरसिंह इनरुवा लगायत पालिका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका अगुवा , देवानगञ्ज गाउँपालिकामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू पनि सहभागी हुने भएका छन् ।

गत साउन १० गते देवानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागि एक जनाको निधन भएपछि स्थिति तनावग्रस्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय