नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक दिउँसो साढे ३ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएको हो । बैठकमा पार्टीको आन्तरिक विषय, संसदमा उठाउनुपर्ने विषय र पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुनेछ ।