FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेका छन् । मधेशबाट फर्किएपछि त्यहाँको अवस्थाबारे जानकारी गराउन गृहमन्त्री गुरुङले प्रधानमन्त्री शाहलाई भेटेको उनको सचिवालयले जनाएको छ ।

गत आइतबारदेखि सुरु भएको तनावमा हालसम्म ४ जनाको ज्यान गएको छ । गृहमन्त्री आफैं मधेश पुगेर संवादको सुरुआत, व्यापक प्रहरी परिचालन तथा अन्य पक्षसँगको छलफलपछि अहिले मधेश क्रमशः शान्त हुँदै गएको छ ।

यसअघि प्रधानमन्त्रीले प्रधानसेनापति अशोक सिग्देलसँग पनि मधेशको अवस्थाबारे ब्रिफिङ लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय