६ असोज, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।
बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।






