FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

आज मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो साढे २ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि संसदमा पेश गरिने बजेट पारित गर्ने कार्यसूची रहेको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्बाट पारित भएपछि दिउँसो ४ बजे सिंहदरबारमा बस्ने संघीय संसदको संयुक्त बैठकमा बजेट पेश हुने छ ।

जेनजी विद्रोहपछि गत फागुन २१ गते भएको प्रतिनिधि सभा चुनावमा झण्डै दुईतिहाई बहुमत ल्याएको रास्वपा नेतृत्व सरकारले पहिलोपटक बजेट ल्याउन लागेको हो । संसदमा पेश हुनुअघि मन्त्रिपरिषद्बाट बजेट पारित गर्नुपर्ने परम्परा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय