प्रतिनिधिसभाको बैठक जारी छ।
बिहान ११ बजेदेखि जारी बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमामा छलफल जारी छ।
संसद् सचिवालयका अनुसार आज ८ वटा मन्त्रालयका लागि विनियोजित बजेटका शीर्षकमा सामूहिक छलफल हुनेछ।