FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार बिहान भ्यानकुभर रंगशालामा सम्पन्न खेलमा क्यानडाले कतारलाई ६–० गोलले पराजित गर्दै महत्त्वपूर्ण जित हासिल गरेको छ । विश्वकपको आगामी यात्रामा यो जितले क्यानडालाई थप मजबुद बनाएको छ ।

खेलको १६ औं मिनेटमा क्यानडाका साइल लरिनले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै जोनाथन डेभिडले ह्याक गोल गरे । उनले २९ औं, ४८ औं र ९२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे्का हुन् ।

पहिलो हाफमा ३–०ले अगाडि रहेको क्यानडाका लागि चौथो गोल डिलन सालिबाले ६४ औं मिनेटमा गरे । ७५ औं मिनेटमा कतारका मोहम्मद अल–मन्नाईले आत्मघाती गोल गर्दै क्यानडा ५–० को स्थितिमा थियो । खेलको ९२ औं मिनेटमा जोनाथन डेभिडले टिमका लागि छैटौं र व्यक्तिगत ह्याट्रिक पूरा गरे र क्यानडा ६–० गोल अन्तरले विजयी भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय