FLASH NEWS
‘सारथी’ को ट्रेलर सार्वजनिक । प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला । धादिङको रुबीभ्यालीमा जिप दुर्घटनामा १ जनाको मृत्यु, घाइतेको हेलिकप्टरमार्फत उद्धार । एकैदिन तोलामा १२ हजार २ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार । मलेसिया श्रमिक प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ । एनपीएल : आज विश्राम, भोलि फाइनलमा सुदूरपश्चिम र लुम्बिनी खेल्ने । हरिबोधिनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरि मनाउँदै । क्रस रिभरका प्रवेश रिजाल न्युयोर्कमा ‘भिजन अवार्ड २०२६’ बाट सम्मानित । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२४ जनालाई कारबाही । आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर । आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो, बाँकी भूभागमा मौसम सफा रहने । आगामी पुस २० गते प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने ।

४ मङ्सिर, काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विश्राम राखिएको छ । नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा आज विश्राम राखिएको हो ।

फाइनलमा भोलि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । फाइनल खेल बेलुका ५ बजे हुनेछ ।

सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर फाइनल पुगेको हो । लुम्बिनीले भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम पराजित गर्दै फाइनल पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय