FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताएका छन् ।

मदन भण्डारी फाउन्डेसनले गरेको अन्तक्र्रिया कार्यक्रममा उनले प्रतिक्रियावादीहरूको चलखेल भइरहेको टिप्पणी गरे । उनले प्रतिगमनको पराजयका लागि वामपन्थी शक्ति मात्रै नभई लोकतान्त्रिक शक्तिहरू नै एक हुनुको विकल्प नभएको तर्क गरेका छन् ।

खासगरी वामपन्थी शक्तिहरूको चरित्रहत्या गर्ने र असल कार्यको चर्चा नगर्ने सिलसिला अगाडिदेखि चलिरहेको थियो,’ उनले भने, ‘हाम्रा नीतिहरू सही छन् । नेकपा एमाले सही बाटोमा छ ।’

उनले आफ्नो गन्तव्य समृद्ध नेपाल सुखी नेपाली रहेको भन्दै त्योभन्दा अरु कुनै उद्देश्य भए बताउन भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय