FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

साउन १ गते शुक्रबार कर्णाली प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ। कर्णालीमा साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने हुने भएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सूचना जारी गर्दै प्रदेशभित्र रहेका सबै सरकारी कार्यालय तथा सार्वजनिक सङ्घ–संस्थामा सार्वजनिक बिदा दिइएको जनाएको छ।

प्रदेश सरकारको २०८२ चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त बिदा दिने निर्णय गरेको थियो।

सोही निर्णय कार्यान्वयनका लागि सम्बन्धित सबैको जानकारीनार्थ सूचना प्रकाशित गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय