FLASH NEWS
‘सारथी’ को ट्रेलर सार्वजनिक । प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला । धादिङको रुबीभ्यालीमा जिप दुर्घटनामा १ जनाको मृत्यु, घाइतेको हेलिकप्टरमार्फत उद्धार । एकैदिन तोलामा १२ हजार २ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार । मलेसिया श्रमिक प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ । एनपीएल : आज विश्राम, भोलि फाइनलमा सुदूरपश्चिम र लुम्बिनी खेल्ने । हरिबोधिनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरि मनाउँदै । क्रस रिभरका प्रवेश रिजाल न्युयोर्कमा ‘भिजन अवार्ड २०२६’ बाट सम्मानित । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२४ जनालाई कारबाही । आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर । आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो, बाँकी भूभागमा मौसम सफा रहने । आगामी पुस २० गते प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने ।

२१ कात्तिक, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४०७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७४, सिसिटिभिमार्फत १६, रातोबत्तीमा ४ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ७५, हर्न निषेधमा ३, लेन क्रसमा ३ अवस्था ठिक नभएको ५ जना र अन्यमा २२८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय