FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१२ असार, काठमाडौं । अमेरिकाको डलास स्टेडियममा भएको रोमाञ्चक खेलमा स्वीडेनसँग १–१ गोलको बराबरी खेल्दै जापान फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।

समूह चरणको यस महत्त्वपूर्ण खेलबाट १ अंक जोड्दै जापानले अर्को चरणको यात्रा तय गरेको हो।

जापानका लागि यो बराबरी खेल नै अर्को चरण पुग्न पर्याप्त रह्यो। खेलको ५६ औं मिनेटमा दाइजेन माएदाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए।

नकआउट चरणको यात्रा सुनिश्चित गर्न यो गोल जापानका लागि निकै महत्त्वपूर्ण साबित भयो। खेलको ६२ औं मिनेटमा स्वीडेनका एन्थोनी एलाङ्गाले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

त्यसपछि स्वीडेनले जितका लागि निकै प्रयास गरे पनि जापानी डिफेन्सले उसलाई रोकेर राख्यो। पराजित स्वीडेनले पनि ४ अंकका साथ अन्तिम ३२ मा स्थान बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय