FLASH NEWS
नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य । भारतले दियो नेपाललाई २ खर्ब ४० अर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग , दुईओटा थप बन्दरगाहा पनि उपयोग गर्न पाउने । नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी । अयोध्या–जनकपुरबीच ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सुरु । तोलामा ४८ सयले बढेर २ लाख ४७ हजार ४०० भयो सुनको मूल्य । भारतमा प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान । गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी । बाढी प्रभावित क्षेत्रका व्यवसाय पुनःस्थापनामा भारतीय उद्योग परिसंघले सघाउने । नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई महासंघ अध्यक्ष श्रेष्ठको आह्वान । काभ्रेको नमोबुद्धमा नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदै । गण्डकी परिक्रमा महोत्सव आजदेखि, २६ किलोमिटर लामो पदयात्रा गरिने । २४ घण्टामा ५६६ जना परे ट्राफिक प्रहरीको कारबाहीमा ।

७ मंसिर, काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले र चाँदी ४५ रुपैयाँले बढेको छ ।

सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ६०७.९२ र चाँदी ४२.२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । नेपाली बजारमा १० दिनपछि सुनको मूल्य उकालो लगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय