FLASH NEWS
नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो । राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही । चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो । मौलिक खानाको प्रबर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव । यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर ।

पार्टी महाधिवेशनका लागि चितवन गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज (बुधबार) काठमाडौं फर्किने भएका छन् । उनी बुद्ध एयरको विमानमार्फत काठमाडौं फर्किन लागेका हुन् ।

उनी सपरिवार चितवनको लटाली सेन्चुरी रिसोर्टमा बस्दै आएका थिए ।

शाह महाधिवेशनमा मतदान नै नगरी काठमाडौं फर्किन लागेका हुन् । रास्वपा महाधिवेशनको मतदान आज गर्ने तयारी छ । उनलाई रास्वपा वरिष्ठ नेता मनोनीत गर्ने तयारी छ ।

रास्वपा सभापतिमा मंगलबार रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । प्रधानमन्त्री शाह लामिछानेका प्रस्तावकसमेत बसेका थिए ।

बुधबार अपराह्नबाट ९९ केन्द्रीय सदस्यको निर्वाचन सुरु हुँदैछ, त्यसमा निर्वाचित हुनेमध्येबाट पदाधिकारीको चुनाव हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय