FLASH NEWS
प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने । पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा लगाउनुपर्छ :अध्यक्ष लिङ्देन । १२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने । सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, विरोध प्रदर्शन गर्ने चार जना पक्राउ । यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर । २४ घण्टामा ट्राफिकले गर्यो ८७५ जनालाई कारबाही । नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने । सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत । नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो ।

परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारमा जगदीश्वर पाण्डे नियुक्त भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार २ वैशाख २०८३ को मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार मन्त्री खनालले नुवाकोटको तादी गाउँपालिका– ४ निवासी पाण्डेलाई नेपाल सरकार विशिष्ट श्रेणीसरहको प्रेस सल्लाहकार पदमा नियुक्त गरेका थिए ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार उक्त नियुक्ति १ साउन २०८३ देखि लागू हुने गरी गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय