FLASH NEWS
कांग्रेस सभापति थापाद्धारा प्रदीप गिरि फेलोसिपको उदघाटन । सुडानमा ड्रोन आक्रमण, चार बालबालिकासहित १५ जनाको मृत्यु । भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेसँग सभामुख अर्यालको भेट । बझाङको बुंगलमा अटो दुर्घटना : तीन जनाको मृत्यु । तीन देशका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ । मुगु दुर्घटनाका दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार, थप उपचारका लागि काठमाडौं रेफर । रास्वपा सांसद अमरेश कुमार सिंहले सुरु गरे मेची महाकाली पदयात्रा । धनगढीबाट काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, ३३ जना घाइतेको सूची सहित । छठ पूजा स्थल तोडफोड गर्ने दुई जना पक्राउ । महिला गोल्डकप : गाईघाटलाई हराउँदै स्वर्णिम सेमिफाइनलमा । नवलपुरमा सवारीसाधन दुर्घटना हुँदा २५ जना घाइते । एनपीएल: लिग चरणका खेल सम्पन्न, आज विश्राम ।

३० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित समारोहमा भारतका लागि डा। निश्चलनाथ पाण्डे, चीनका लागि डा। कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णले राजदूत पदको पद तथा गोपनीयताको शपथ लिएका हुन्।

समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय