FLASH NEWS
सिन्धुलीमा जीप दुर्घटना: चालकको मृत्यु, चार जना घाइते । सबै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस । आफूले आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाइयो : डा.शशांक कोइराला । ठमेलबाट ३ किलो कोकेनसहित ८७ वर्षीय दक्षिण कोरियाली र २८ वर्षीय भारतीय नागरिक पक्राउ । काँग्रेसको आधिकारिता आफुहरुले पाउने देउवाको दाबी । अनुसन्धानका नाममा सरकारले पूर्वाग्रह र प्रतिशोध राखेर काम गर्नुहुँदैन : गगन थापा । अयोध्यामा तिलकोत्सव सम्पन्न, विवाहपञ्चमीमा जन्ती बनेर आउन निम्तो दिइयो । मंसिर २६ देखि काठमाडौंमा राप्रपाको महाधिवेशन, राप्रपाको क्रियाशील सदस्य एक लाख १० हजार । छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत । प्रतितोला २ हजार रुपैयाँले बढ्यो सुन, २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार । मेची–महाकाली हुलाकी सडक पदयात्रा : सर्लाही–४ हुँदै रौतहटतर्फ लागे सांसद डा. अमरेशकुमार सिंह । अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि ।

गृहमन्त्री सुधन गुरुङले मुलुकका विभिन्न स्थानमा देखिएको अशान्तिलाई शान्ति र सद्भावमा बदल्न विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधि र अगुवाहरुसँग छलफल गरेका छन् ।
मंगलबार गृह मन्त्रालयमा मन्त्री गुरुङले हिन्दुवादी संघ सस्थाका प्रनिनिधिलगत्तै मुस्लिम अगुवाहरुसँग पनि छलफल गरेका हुन् ।

छलफलमा मन्त्री गुरुङसहित मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका महाशाखा प्रमुखहरु सहभागी रहेको गृह सहायक प्रवक्ता रमा आचार्यले जानकारी दिइन् ।

‘सुनसरी लगायत मधेसका विभिन्न जिल्लामा भड्किएको अवस्था र धार्मिक सद्भाव कायम गर्नेबारेमा छलफल भएको हो’, आचार्यको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय