प्रधानमन्त्री बालेन्द्र शाहले आज बुधबार साढे ३ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ ।