FLASH NEWS
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर । २४ घण्टामा ट्राफिकले गर्यो ८७५ जनालाई कारबाही । नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने । सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत । नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो । राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” ।

गणेश नेपालीको आत्मदाह प्रयास प्रकरणमा प्रहरीले तीन जना नगर प्रहरीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना महिला नगर प्रहरी र एक जना पुरुष नगर प्रहरी रहेका छन्।

घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका नगर प्रहरीमाथि घटनामा उनीहरूको संलग्नता र भूमिकाबारे सोधपुछ भइरहेको छ।

यो घटनापछि आत्मदाह प्रयासको कारण, घटनाअघि भएको व्यवहार तथा नगर प्रहरीको भूमिकाबारे विस्तृत अनुसन्धान अघि बढाइएको छ। प्रहरीले अनुसन्धानको निष्कर्षका आधारमा थप कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ।

यस घटनाले नगर प्रहरीको कार्यशैली र सार्वजनिक सेवा प्रवाहमाथि समेत गम्भीर प्रश्न उठाएको छ भने अनुसन्धानबाट थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय