प्रधानमन्त्री वालेन्द्र साहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
उनले आजै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ६:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री साहले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।
अहिले सम्बोधनको तयारी भइरहेको छ ।








