FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामना गर्दै गृहमन्त्री सुधन गुरुङले जनकपुरको जानकी मन्दिरमा पूजा अर्चना गरेका छन्।

गृहमन्त्री सुधन गुरुङ दुईदिनदेखि जनकपुरमै छन्।

आइतबार जानकी मन्दिरमा पुग्दा गृहमन्त्री गुरुङलाई त्यहाँका महन्थ तथा पुजारीहरूले स्वागत गरेका छन्। त्यसक्रममा उनीहरूले गृहमन्त्रीलाई फूल तथा प्रसाद प्रदान गरेका थिए।

गृहमन्त्री गुरुङसहितको सरकारी वार्ता टोलीले गएराति जनकपुरमा हिन्दुवादी सङ्गठनका प्रतिनिधिसँग १३ बुँदे सहमति गरेका थिए।

नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्ने विषयमा तीन महिनाभित्र सर्वदलीय छलफल गरिने व्यहोराको सहमतिलाई लिएर कतिपयले गृहमन्त्री गुरुङको आलोचना गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय