FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सेयरबजार साताको पहिलो कारोबार दिन दोहोरो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा चढेको हो।

योसँगै पहिलो दिन कारोबार रकम समेत ५ अर्ब ९८ करोड पुगेको छ। यस दिन १ करोड ४५ लाख कित्ताको कारोबार भएको छ। यस दिन २८ वटाको मूल्य घटे पनि २३५ वटा सेयर बढेका छन्। सातवटाको भने मूल्य स्थिर छ।सोमबा र सेयर वृद्धिदर अधिकतम ९.०१ प्रतिशतसम्म र गिरावट दर १०.३२ प्रतिशतसम्म छ।

आज आँखुखोला जलविद्युत् कम्पनीको ६० करोडको किनबेच हुँदा रिडी पावर ३० करोड, अपि पावर १८ करोड, नेशनल हाइड्रो १५ करोड र ङादी ग्रुप पावरको १४ करोडको कारोबार भएको छ। यस दिन सामूहिक लगानी कोष समूह घटे पनि बाँकी सबै हरियो छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय