FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सेयर बजार परिसूचक लगातार तेस्रो दिन घटेको छ । साताको तेस्रो दिन बजार परिसूचक ७.७९ अङ्क घटेर २६८८‍‍.८८ को विन्दुमा झरेको हो। आज बजारमा ४ अर्ब २ करोडको कारोबार भयो।

आज ७८ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने ११ को स्थिर रह्यो। सबै समूहगत अन्य समूह र न्युचुअल फण्ड समूह बाहेक सबैमा गिरावट देखियो। सबै समूहमा एक प्रतिशतभन्दा कम उचारचढाव देखिएको छ।

बजारमा आज एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढेको छ। दोस्रो धेरै बढ्नेमा स्नो रिभर्सको ४.९० रहेको छ। आज सबैभन्दा धेरै मातृभूमि लघुवित्त ४.५४, कर्पोरेट डेभलपमेन्ट बैंक.४२ तथा शुभम् पावर ४.२६ प्रतिशत गिरावट आएको छ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, खानीखोला हाइड्रोपावर, रिलायन्स स्पिनङि मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स तथा रिडी पावर छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय