FLASH NEWS
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर । २४ घण्टामा ट्राफिकले गर्यो ८७५ जनालाई कारबाही । नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने । सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत । नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो । राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” ।

नेपाल बैंकले आगामी साउन १ गतेदेखि आफ्नो इन्टरनेट बैंकिङ सेवा पूर्ण रूपमा बन्द गर्ने भएको छ। बैंकले एक सार्वजनिक सूचना जारी गर्दै ग्राहकहरूलाई डिजिटल बैंकिङका लागि नयाँ वैकल्पिक माध्यम प्रयोग गर्न आग्रह गरेको हो।

बैंकका अनुसार इन्टरनेट बैंकिङमार्फत उपलब्ध हुँदै आएका अधिकांश सुविधाहरू अब एप वा आधिकारिक लगइन लिंकमार्फत सहजै प्रयोग गर्न सकिनेछ। सेवा परिवर्तनका कारण ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति बैंकले क्षमा मागेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय