FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

कुमारी आमा निहारिका राजपुत र ‘घरायशी हिंसा पीडित’ बिनु यादव सिंहदरबार गेटमै धर्ना बसेका छन् ।

पास भएर पनि छिर्न नदिएको भन्दै उनीहरु गेटसँगै सडकमा धर्ना बसेका हुन् ।

गृह मन्त्रालयमा गएर आफ्ना   समस्या राख्न भन्दै आएका उनीहरुले प्रहरीले माथिको आदेश भन्दै रोकेपछि सडकमै सुतेर विरोध गरेका हुन् ।

निहारिका १७ वर्षको उमेरमा आफूमाथि नशालु पदार्थ खुवाएर बलात्कार भएको र त्यसबाट छोरा जन्मिएपछि कुमारी आमाका रूपमा चर्चित रहेकी छिन् ।

उनको छोराको डिएनए आरोपित शिवराज श्रेष्ठसँग मिलेपछि अदालतको पहलमा उनीहरूले २०७९ माघमा जनकपुरमा विवाह गरेका थिए। जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय