FLASH NEWS
सिन्धुलीमा जीप दुर्घटना: चालकको मृत्यु, चार जना घाइते । सबै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस । आफूले आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाइयो : डा.शशांक कोइराला । ठमेलबाट ३ किलो कोकेनसहित ८७ वर्षीय दक्षिण कोरियाली र २८ वर्षीय भारतीय नागरिक पक्राउ । काँग्रेसको आधिकारिता आफुहरुले पाउने देउवाको दाबी । अनुसन्धानका नाममा सरकारले पूर्वाग्रह र प्रतिशोध राखेर काम गर्नुहुँदैन : गगन थापा । अयोध्यामा तिलकोत्सव सम्पन्न, विवाहपञ्चमीमा जन्ती बनेर आउन निम्तो दिइयो । मंसिर २६ देखि काठमाडौंमा राप्रपाको महाधिवेशन, राप्रपाको क्रियाशील सदस्य एक लाख १० हजार । छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत । प्रतितोला २ हजार रुपैयाँले बढ्यो सुन, २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार । मेची–महाकाली हुलाकी सडक पदयात्रा : सर्लाही–४ हुँदै रौतहटतर्फ लागे सांसद डा. अमरेशकुमार सिंह । अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि ।

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नामिबियाको सामना गर्दैछ।

नेपाल र नामिबियाबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे नेदरल्यान्ड्सको युट्रेक्टमा सुरु हुनेछ।

दुवै टोलीका लागि यो शृङ्खलाको तेस्रो खेल हो। नेपालले यसअघि खेलेका दुई खेलमा जित निकाल्न सकेको छैन। नेपाल पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा आयोजक नेदरल्यान्ड्ससँग पराजित भएको थियो।

नामिबिया पनि यसअघि खेलेका खेलबाट मिश्रित नतिजासहित मैदानमा उत्रँदैछ। आजको खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ भने नामिबिया पनि अंक तालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय