FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

११ भदौ, काठमाडौँ । रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका व्यक्तिको शवबाट कानको मुन्द्रा चोरी गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा मृतकको शवको व्यवस्थापन तथा खोजी कार्य भइरहेका बेला शवबाट सुनका मुन्द्रा चोरी गरेको सूचना पाएपछि प्रहरीले ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

घटनासँग सम्बन्धित भिडियो यसअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियोमा मृतकको शवबाट कानको मुन्द्रा निकालिएको देखिएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।

भाइरल भिडियोबारे अनुसन्धान गर्दै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुईजना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय