FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२० भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनस्स्थापनाको कार्य उच्च प्राथमिकताका साथ जारी छ ।

माथिल्लो त्रिशूली–३ ए आयोजनाको सुरुङबाट दुई जना कर्मचारीको सफल उद्धार भएको छ। नेपाली सेना, भारतीय सेना, चिनियाँ तथा कोरियन विज्ञ र आयोजनाका प्राविधिकहरूको संयुक्त टोलीबाट सुरुङभिक्र रहेका अन्य व्यत्तिको खोज तथा उद्धार कार्य निरन्तर भइरहेको छ ।

साथै, प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः स्थापना तथा क्षतिग्रस्त संरचनाको मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको छ ।

मानवीय जीवनको रक्षा र प्रभावित क्षेत्रमा आवश्यक सेवा शीघ्र सुचारु गर्न मन्त्रालय सम्पूर्ण संयन्त्र परिचालन गरी निरन्तर समन्वयमा जुटिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय