FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

साताको दोस्रो कारोबार दिन मंगलबार  नेप्से परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ बिन्दुमा  कारोबार बन्द भएको छ । जुन जुन ०.२३ प्रतिशतको गिरावट हो।

आज कुल ७८ लाख, १६ हजार, ४ सय ७८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब, ८ करोड, ७७ लाख, ३० हजार, ९ सय ६२ रुपैयाँ पुगेको छ । कारोबार भएका कम्पनीहरूमध्ये ११३ ओटाकम्पनीको शेयर मूल्य बढेको छ भने १४५ ओटा कम्पनीको शेयर मूल्य घटेको छ र १२ ओटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज सबैभन्दा बढी कारोबार सिटी होटल लिमिटेडको भएको छ । जसको कारोबार रकम २३ करोड, ५३ लाख, ३५ हजार, ६ सय ५३ रुपैयाँ पुगेको छ । त्यसैगरि ९ करोड, १६ लाख, ३५ हजार, ९ सय १० रुपैयाँ सहित साहस ऊर्जा लिमिटेड दोस्रो स्थानमा रहेको छ भने अंखु खोला जलविद्युत कम्पनी लिमिटेड ८ करोड, ६८ लाख, ३३ हजार, ३ सय ६७ रुपैयाँको कारोबार रकम सहित तस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय