FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

संघीय सरकारका गृहमन्त्री सुधन गुरुङ विराटनगर आइपुगेका छन् । जिल्लाको बस्तुस्थिति बुझ्नउनी शनिबार बिहान विराटनगर आएका हुन् । उनले नेपाल भारत सीमा क्षेत्रको पनि निरीक्षण गर्नेछन् ।

निरीक्षणका लागि जिल्ला प्रशासन कार्यालय मोरङ पुगेका उनले छिटो र छरितो रुपमा सेवा प्रवाह गर्न निर्देशन पनि दिए । नागरिकलाई एकै ठाउँबाट सेवा दिनका लागि आवश्यक भए संरचना थप गर्न पनि निर्देशन दिए ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रहरी संगठनको भौतिक पूर्वाधार सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको बताए ।

‘प्रहरीको समस्या बुझेको बताउँदै उनले धेरै ठाउँका भवन र भौतिक संरचना जीर्ण अवस्थामा रहेको बताए । ती समस्याको समाधान गर्न सरकारले योजना पनि बनाएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय