FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टी(माओवादी)का प्रवक्ता खड्कबहादुर विश्वकर्मा’प्रकाण्ड’बिच भेटवार्ता भएको छ।

डल्लुस्थित खनाल निवासमा उनीहरूबिच भेटवार्ता भएको हो ।

भेटका क्रममा समसामयिक राष्ट्रिय राजनीतिक परिस्थिति, वामपन्थी आन्दोलनको वर्तमान अवस्था, वामपन्थी शक्तिहरूबिच सहकार्यको आवश्यकता तथा कार्यगत एकतालाई प्रभावकारी ढङ्गले अघि बढाउने विषयमा विस्तृत छलफल भएको हो ।

दुवै नेताले छिल्लो समयमा नेपालको स्वाधीनता, मुलुकको सार्वभौमसत्ता खतरामा पर्दै गएको अवस्था प्रति चिन्ता व्यक्त गर्दै  मुलुकमा लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय तथा जनताको हितलाई केन्द्रमा राख्दै वामपन्थी शक्तीहरूबिच आपसी समझदारी, सहकार्य र कार्यगत एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय