नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक २४ साउनमा बस्ने भएको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले केन्द्रीय समिति बैठक २४ साउन आइतबार दिनको १ बजे बोलाइएको जानकारी दिए।
बैठकमा सहभागी हुका लागि केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थिति हुन आह्वान गरिएको दुलालले जानकारी दिए।








