FLASH NEWS
नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने । सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत । नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो । राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही ।

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन आज दिउँसो २ः३० बजेबाट सुरु हुने भएको छ ।

यसअघि बिहान ७ बजेदेखिको समय १० बजे सारिएकामा वर्षा र प्राविधिक कारणले गर्दा अब दिउँसो २ः३० बजेबाट सुरु हुने जनाइएको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार ज्येष्ठ मतदाताबाट मतदानको प्रक्रिया सुरु गरिनेछ ।

निर्वाचन समितिले १५औँ केन्द्रीय महाधिवेशनका सम्पूर्ण प्रतिनिधि सदस्यलाई निर्धारित समयमा मतदान प्रक्रियामा सहभागी हुन सूचित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय